तराईका आदिवासी थारू समुदायले काेराेना महामारीवाट बच्न बरघर प्रथा अनुसार गरेका काम, थारू आदिवासीकाे बरघर प्रथाकाे सवालमा बरघर प्रथाकाे बारेमा अनुसन्धान गरेका डा. गाेपाल दहित, सहायक बरघर जनक कुमारी थारू, अघिवक्ता शंकर लिम्बू र समाजशास्त्री प्रा. डा. कृष्ण भट्टचनसंगकाे कुराकानी ।
Lawyers' Association for Human Rights of Nepalese Indigenous Peoples (LAHURNIP)