कोरोना छेक्ने आदिवासी जुक्ति अंक ४

बारा गुङ मुक्रि क्षेत्रका आदिवासी बारा गुङको घेम्पा प्रथाले कसरी कोरोना छेक्न काम गरेको छ ? घेम्पा प्रथा भनेको के हो ? यस्ता सवालमा घेम्पा छ्याङ रोङ जेन गुरुङसंग र घेम्पा प्रथा भित्र सक्रिय ब्यक्तित्व टसी स्हाङमो गुरुङ सेनी फाल्वासंग र कानुनी कुरा लाहुर्निपका सचिव अधिवक्त शंकर लिम्बु साथै समाजशास्त्री दृष्टिकोणको बारेमा समाजशास्त्री प्रा. डा. कृष्ण भट्टचनसंगको कुराकानी ।