Magar Bheja मगर प्रथा भेजा कोरोना छेक्ने आदिवासी जुक्ति अंक ६

कोरोना छेक्ने आदिवासी जुक्ति अंक ६ थकालीको घम्प, थारुको बरघर, सन्थालको मजिंअरी, बारा गुँको धम्पा प्रथा, नेवाःको गुथि पनि अवको अंकमा मगर आदिवासीको प्रथा भेजाको बारेमा । मगर आदिवासीको कचरीमा सक्रिय सुरेन्द्र पुनःमगर, नेपाल मगर संघका उपाध्यक्ष गंगा खासु मगर, भेजा प्रथाका सक्रिय पूर्णबहादुर घर्तिमगर र कानुनका जनकार एवं आदिवासी अभियान्ता लाहुर्निपका सचिव शंकर लिम्बुसंगको कुराकानी ।