काेराेना छेक्ने आदिवासी जुक्तिः (पहिलाे अंक) Indigenous Peoples Way to Prevent Corona

थकाली आदिवासीकाे घम्प प्रथा मुस्ताङका आदिवासी थकाली समुदायले काेराेना महामारीवाट वचन घम्प प्रथा अनुसार गरेका काम, थकाली आदिवासीकाे घम्प प्रथाकाे सवालमा घम्प प्रथाभित्र सक्रिय मुस्ताङका मनदेवी गाैचन, अघिवक्ता शंकर लिम्बू र समाजशास्त्री प्रा. डा. कृष्ण भट्टचनसंगकाे कुराकानी ।