कोरोना छेक्ने आदिवासी जुक्तिः अंक ३ सन्थालः मंझिअरी

६० हजार जनसंख्या भएको सन्थाल आदिवासीले कोरोना संक्रमणवाट बच्नका लागि प्रथाजन्य मंझिअरीको तर्फबाट के गरेका छन् ? मंझिअरी प्रथा भनेको के हो ? यसलाई कानुनी दृष्टिकोण र समाजशास्त्री दृष्टिकोणले कसरी लिन सकिन्छ भन्ने विषयमा मंझिअरी प्रथाभित्रका सक्रिय सूर्यनारायण हाँस्दा, सो प्रथाभित्रका सक्रिय महिला मालो मुर्मू, अधिवक्ता एवं लाहुर्निपका उपाध्यक्ष दिनेश घले र समाजशास्त्री प्रा. डा. कृष्ण भट्टचनसंगको कुराकानी