Press release-NEFIN Movement 19 8 11


मितिः २०७६ श्रावण २६ गते

प्रेस विज्ञप्ती
शान्तिपूर्ण रुपमा प्रदर्शनमा रहेका आरक्षण बचाउ आन्दोलनका प्रदर्शनकारीहरुमाथि प्रहरी प्रशासनले गरेको दमन, बल प्रयोग तथा नियन्त्रणमा लिएको प्रति यस नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धी वकिल समूह (लाहुर्निप) को गम्भिर ध्यानाकर्षण भएको छ । संविधान प्रदत्त तथा अन्तर्राष्ट्रिय मानव अधिकारका दस्तावेजहरुले सुनिश्चित गरेको जनताको शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकारमाथि बन्देज लगाउने गरि भएको यस प्रकारको क्रियाकलापले लोकतन्त्र र मानव अधिकारको विपरीत रहेकोछ । राज्यको यस प्रकारको क्रियाकलापप्रति लाहुर्निप घोर भर्सत्सना गर्दछ । 
साथै पक्राउ परेका १९ जना प्रदर्शनकारीहरुलाई बिना सर्त तत्काल रिहको माग गर्दछौ ।


..............
शंकर लिम्बू
सचिव  

Download & Print