Press Release Padma Ratna

मितिः २०७५ कार्तिक १८

शोक विज्ञप्ती
न्याय, समानताका लागि आजीवन संघर्ष गर्नु भएका आदिवासी आन्दोलनका अग्रज व्यक्तित्व तथा मावनअधिकार तथा नागरिक समाजका अगुवा पद्यमरत्न तुलाधरको नेपाल संवत ११३८ कौलागा द्वादशी (वि.सं. २०७५ कार्तिक १८, सन् २०१५ नोभेम्बर ४)का दिन उपचारको क्रममा ७७ वर्षको उमेरमा काठमाडांैमा निधन भएका खवरले स्तब्ध पार्नुका साथै आदिवासी तथा मानवअधिकारको क्षेत्रमा अपुरणीय क्षति पुग्न गएको छ ।
यस दुखद क्षणमा मृत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस भनि कामना गर्दछौं । 
स्वर्गीय तुलाधरले मानव अधिकार तथा शोषित, पीडित र सीमान्तकृत समुदायको अधिकारका लागि पु¥याउनु भएको योगदान संधै सम्झनायोग्य छन् र वहाँको पदचाप पछ््याउनु सबै उत्पीडिन, उपेक्षितहरुको कर्तव्य हुने हामी ठान्दछौं ।


..............
शंकर लिम्बू
सचिव

Download & Print