LAHURNIP Anniversary

  • News Date: January 07, 2021 | Post By LAHURNIP

आदिवासीको मानव अधिकार संरक्षण, सम्वद्र्धन र प्रतिरक्षाको लामो तथा चुनौतीपूर्ण यात्रालाई सहज र सरल पार्न सहयोग गर्नु भएकोमा सबैलाई धन्यवाद । हामी भविष्यमा पनि यहि आशा राख्दछौं । यो लाहुर्निपको मात्र वार्षिकोत्सव नभई मानवअधिकार प्रतिरक्षा गर्ने हाम्रो लक्ष्यहरुमा तपाईहरुको साथ—सहयोग, सहकार्य र शुभकामनाको वार्षिकोत्सव पनि हो ।

 

हामी २६ वर्ष पुरा भएर २७ औं वर्ष प्रवेश गरेका छौं । यो अवसरमा सबैलाई धन्यवाद तथा बधाई !

 

Thanks to everyone for making our long and challenging journey smooth and easy on protecting, promoting and defending human rights of Indigenous Peoples. We wish for the same in future too. This is not just an anniversary of LAHURNIP, but an anniversary of your support, cooperation, teamwork and best wishes to achieve our goals on protecting human rights.
 
We are entering the 27th year completing 26th anniversary. On this occasion we wish you all Congratulations and thanks!