Meeting with NHRC Officials participating in 10th session of EMRIP

  • Posted Date: July 06, 2017
  • Post By: LAHURNIP

10th session of Expert Mechanism on the Rights of Indigenous Peoples (EMRIP) is being convened on 10-14 July 2017 in Geneva, Switzerland. Officials from National Human Rights Commission (NHRC) are also taking part in that session. Lawyers Association for Human Rights of Nepalese Indigenous Peoples (LAHURNIP) met with officials from NHRC (who are participating in the session) on 6 July 2017 to discuss on the situation of human rights of Nepalese indigenous peoples. 

मिति २०७४ असार २६ दे िख ३० गते सम्म जेनेभामा आदिवासीहरुको अधिकार विषयक विज्ञ समूह (EMRIP)को १० औं सत्र अायाेजना हुदैछ । सो बैठकमा राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीहरु पनि भाग लिदै हुनु हुन्छ । ती पदाधिकारीहरुसंग नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धी वकिल समूह (लाहुर्निप)ले भेट गरेको थियो । सो भेटमा नेपालका आदिवासीहरुको मानव अधिकारको अवस्था बारे छलफल भएको थियो ।